२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


टोल-टोलमा सामाजिक सुरक्षा भत्ता


0
Shares

तेह्रथुम, असोज २४ । तेह्रथुमको छथर गाउँपालिकाले टोल-टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

बैंकिङ प्रविधिबाट वितरण गर्दै आएको भत्ता नागरिकहरुलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्यले टोलमा नै वितरण गरिएको छथर– ३ का वडाध्यक्ष तुलसीजंग थापाले बताउनुभयो ।

गाउँपालिकाले सबै वडाका टोल टोलमा भत्ता वितरण गरेको छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले जानकारी दिनुभयो । टोलमै भत्ता पाएपछि जेष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् ।