१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउन प्रदेशसभामा प्रस्ताव पेश


0
Shares

काठमाडौं, असोज २४ । अल्पमतमा पर्नु भएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउन बागमती प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको छ ।

आइतबार बसेको प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठकमा उहाँले नेकपा(एमाले) विभाजन भएकाले संविधान बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेश गरेको बताउनुभयो ।

प्रस्तावमाथि आइतबा। छलफल भने भएन । छलफलका लागि प्रदेश सभाको अर्को बैठक कात्तिक ४ गते राखिएको छ ।

प्रदेश सभामा शाक्यले बहुमत पु¥याउन कठिन हुने विश्लेषण गरिएको छ ।