१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कान्तिपुर यातायात दोलखा जार्दै गरेको दुर्घटना, २० जना घाइते


0
Shares

काठमाडौं, असोज २६ । काठमाडौंबाट दोलखाको चरिकोट जाँदै गरेको बस दुर्घटना भएको छ ।

लामोसाँघु जिरी सडकखण्डको सात किलोमा मंगलबार दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

काठमाडौंमा चल्ने कान्तिपुर यातायातको बा ४ ख १८०२ नम्बरको बस रिजर्भमा दोलखा जाँदै गर्दा दुर्घटनामा परेको हो ।