२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बर्दियामा बसको ठक्करबाट एक जनाको मृत्यु


0
Shares

बर्दिया, असोज २७ । बर्दियामा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

बाँसगढी नगरपालिका– ८ का १३ वर्षीय गणेश परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको बसले विपरित दिशातर्फबाट आउँदै गरेको साइकलमा सवार परियारलाई लक्ष्मण चोकमा ठक्कर दिएको प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।