
तेह्रथुम, असोज २८ । तेह्रथुम सहितका पूर्वी जिल्लाहरुमा लिम्बु समुदायमा मनाईने मौलो काट्ने पर्व मनाईएको छ ।
पूर्वका जिल्लाहरुमा हरेक वर्ष वडा दशैंको नवमीका दिन निशान नचाउँदै हर्षउल्लासका साथ मौलो काट्ने परम्परा मनाउने गरीन्छ ।
नवमीको दिन निशान बाहिर निकाली पूजा बिहीबार गरी प्रदर्शन गर्ने गरीन्छ ।
पुजापछि पुन कोतघरमा लगेर लुकाउने चलन छ ।
प्रतिक्रिया दिनुहोस्