१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ज्यापु समुदायले गरे बालबालिकाको कुमा अष्टमातृका पूजा


0
Shares

काठमाडौं, असोज ३० । असनका ज्यापु समुदायले बालबालिकालाई अष्टमातृका, गणेश र भैरवको रुपमा तान्त्रिक पद्धतिबाट पूजा गरेर कुमा नकिगु विशेष पूजा गरेका छ ।

दुधे दाँत ननिस्केको र कपाल नकाटेको बाल बालिकालाई तन्त्र साधना गरेर पूजा गर्ने गरिन्छ ।

पूजामा चाँदीको नरमुण्ड भएको माला बालबालिकालाई लगाइदिने र ८४ ब्यन्जन सहितको विशेष परिकार समेत चढाइन्छ ।