२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


प्रेमीसँग मिलेर श्रीमानको हत्या अभियोगमा दुईजना पक्राउ


0
Shares

कैलाली, असोज ३१ । प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका बेलीकी अमृता चौधरी र उनका प्रेमी विष्णु चौधरी पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक समेत गरेको छ ।

गत शुक्रबार अमृताका श्रीमान रमेश चौधरीको घाँटी थिचेर हत्या गरिएको थियो ।