२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन


0
Shares

एजेन्सी । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाका कारण निधन भएको छ ।

८४ बर्षका पावेलको कोरोनाबाट थलापरेसँगै निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा पावेल विदेशमन्त्री बनेका थिए ।

रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि रहेका थिए ।