२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाली नष्ट भएपछि किसान चिन्तीत


0
Shares

सिन्धुली, कात्तिक २ । अविरल वर्षाका कारण सिन्धुली जिल्लाको कमला, मरिण, चदाहा लगायतका क्षेत्रका हजारौं हेक्टर क्षेत्रमा लगाइएका धान बाली पनि नष्ट भएसँगै किसान निराश भएका छन् ।

कात्तिक महिनामा पाकेको धान कटान गरेका कतिपय किसानहरुका धानवाली वर्षाको पानिले डुवानमा परेको छ भने अधिकांश पाक्न लागेका धानवालि ढलेका छन् ।