२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


बर्दियामा बाढीले १ हजार २३७ घरमा क्षती पुर्‍यो


0
Shares

बर्दिया, कात्तिक ३ । बर्दियामा बाढीका कारण १ हजार २३७ घरमा क्षती पुगेको छ ।

जिल्लाका गेरुवा गाउँपालिका २ सय २७ र राजापुर नगरपालिकाका १ हजार १० घरमा क्षती भएको हो ।

बाढीमा फसेकालार्इ नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, उधोग वाणिज्य महासंघ, जनप्रतिनिधि, स्थानीय लगायतले उद्दार गरिरहेका छ्न् ।

बाढीबाट स्थानीयको करोडौंको धानबाली बगेको छ ।