२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


पाँचथरमा बस दुर्घटना, चार जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक ८ । पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये अझै केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

घाइतेको पाँचथरको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाको बिर्तामोडका लागि छुटेको बस दुर्घटना भएको हो । को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट तल खस्दा दुर्घटना भएको हो ।