
सिन्धुली, कात्तिक २४ । भित्री मधेशको जिल्ला सिन्धुलीमा पनि छठ पर्व धुमधामका साथ मनाईदै छ ।
तराईका जिल्लाहरुमा मनाईने छठपर्व पछिल्लो समय पहाडी समूदायका मानिसहरु पनि एकैसाथ छठ सामाग्रीको व्यवस्था गरि मनाइरहेका छन् ।
घाटको छेउमा हालिएको त्रिपालमा छठको लागि आवश्यक सामग्रीले झकिझकाउ पारेर राखिएको छ ।
विगत केही बर्षदेखि सिन्धुलीमा पहाड र मधेश मुलका मानिसहरु एकैसाथ बसेर यो पर्व मनाउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्