२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम


0
Shares

काठमाडौं, कात्तिक २६ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्ने भएको कम्पनीले जनाएको छ ।

ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउने कम्पनीले जनाएको छ ।