२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


बागलुङमा बन्दको प्रभाव पूर्ण


0
Shares

बागलुङ, कात्तिक ३० । बागलुङमा बन्दको प्रभाव पूर्ण रुपमा परेको छ ।

बन्दको प्रभावले बागलुङ बजार सुनसान बनेको छ भने लामो तथा छोटो दूरीका यातयातका साधनहरु सञ्चालमा आएका छैनन् ।

बजारसहित मध्यपहाडी राजमार्गमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । यातयातका साधन ठप्प हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

बागलुङ बजारक्षेत्र पनि ठप्प छ । बन्दको प्रभाव शैक्षिक संघ संस्था तथा वित्तिय क्षेत्रमा समेत देखिएको छ । बन्दकर्ता नदेखिए पनि बजार सुनसान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।