
Web pic
बर्दिया । माछा मार्ने क्रममा करेन्ट लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजापुर नगरपालिका वडा नं ६ मौहाका १८ वर्षिय दिपक चौधरी रहेका छन् ।
आफ्नैघरबाट विद्युतको तार जडानगरी माछामार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरिक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्