
काठमाडौं, मंसिर ५ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी उपाध्यक्ष रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्