१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025


थपिए ३०८ संक्रमित, ३ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर ९ । पछिल्लो २४ घण्टामा देशभर ३०८ जना कोरोना संक्रमित थपिएका छन् ।

८ हजार ९०९ जनामा कोरोना परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

गत २४ घण्टामा २९८ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३९४ रहेको छ । पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।