१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एमालेको १० औं महाधिवेशन, यस्तो छ रौनक (फोटोफिचर)


13
Shares


काठमाडौं । नेकपा एमालेको १० औ महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटनस्थलमा चहलपहल बढेको छ । चितवनका बिभिन्न स्थानबाट जुलुस निस्किएका छन् ।

महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा नेता कार्यकर्ता पुग्ने क्रम शुरु भइसकेको छ । एमालेले महाधिवेशन उद्घाटन कार्यक्रममा बिभिन्न जिल्लाबाट ५ लाख कार्यकर्ता उपस्थित हुने दाबी गरेको छ । एमालेको १० औं महाधिवेशन आजबाट तीनदिनसम्म चल्नेछ । उद्घाटन नारायणगढस्थित नारायणी नदी किनारमा भएपनि बन्दसत्र भने सौराहामा हुनेछ ।

तस्वीर : डोलराज रानाभाट