३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सत्ता साझेदार दलहरुसँग छलफल गरेर निकास निकाल्ने प्रधानमन्त्री देउवाको आश्वाशन


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एसोसिएसनका दाधिकारीलाई न्यायालयमा देखिएको बिवादको टुंगो केदी दिनभित्र लाग्ने आश्वाशन दिनुभएको छ ।

शुक्रबार बार एसोसिएसनका पदाधिकारी र कानुन व्यवसायीले न्यायलयमा देखिएको बिवादका विषयमा प्रधानमन्त्री देउवालाई भेटेर छलफल गरेका थिए ।

छलफलमा प्रधानमन्त्री देउवाले देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताउनुभएको थियो । न्यायलयमा सुधारको माग गर्र्दै नेपाल बार एसोसिएसन र कानून व्यवसायीले बिगत एक महिनादेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दे आएका छन् ।