
काठमाडौं, मंसिर १२ । एमालेको महाधिवेशनको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नाम फाइनल गरेपछि अध्यक्षमण्डलको बैठक चितवनमा बसेको हो ।
बैठकमा केपी शर्मा ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीमाथि छलफल भइरहेको छ ।
ओलीद्धारा प्रस्तावित नाम अध्यक्ष मण्डलमा पछलफल गरेपछि बन्दसत्रमा पेस गर्ने कार्यतालिका रहेको छ ।
अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा, युवराज ज्ञवाली, शेरबहादुर तामाङ सहितलगायत ११ जना सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्