२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा


0
Shares

काठमाडौं, मंसिर १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी अधिवेशनमा फेरि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उहाँले फेरि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनुभएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मंसिर १५ देखि काठमाडौंमा महाधिवेशन हुँदै छ ।