
फाइल तस्बिर
काठमाडौं, मंसिर १४ । नेकपा एमालेको सचिवमा टंक कार्की र भीम आचार्य पराजित भएका छन् ।
मत परिणामअनुसार सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार विष्टले १९७६ मत ल्याउनुभएको छ ।
त्यसैगरी, योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्माले १८००, पद्मा अर्याल १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७००, रघुवीर महासेठले १५१३, टंक कार्कीले ५०० र भीम आचार्यले ३०० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्