
हेटौंडा, माघ १० । हेटौंडा उपमहानगरपालिका वडा नं –३ स्थित मानसचोकमा राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिए पारेको छ ।
शुक्रबार बिहान सडक सरसफाइ गर्ने क्रममा पुरानो कार्टुनभित्र बम फेला परेको थियो । बम कसले राखेको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
बम फेला परेपछि स्थानी त्रसित बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्