
काठमाडौं, मंसिर २४ । डिशहोम फाईबरनेटले डाईनामिक कम्बो प्याक अफर अन्तर्गत बार्षिक १२ हजार ९ सय ९९ रुपैयाँमा ४० एमबिपिएस इन्टरनेट ल्याएको छ ।
जस अन्तर्गत डिशहोम फाईबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा समेत लिन सक्ने कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले वार्षिक ११ हजार ५०० मा २५ एमबिपिएस इन्टरनेट सुविधा उपलब्ध गराएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्