१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस उपसभापतिको मतगणना सुरु


1.313k
Shares

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको उपसभापतिको मतगणना सुरु भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा भएको मतदानको गणना केन्द्रिय पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।

२ उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको छ । ति उम्मेदवारमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।

उपसभापतिको मत परिणाम राति १० बजेसम्म आउने निर्वाचन समितिले जनाएको छ ।