७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


४१९० मत गन्दा गगन थापाकै अग्रता


1.04k
Shares

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनामा गगन थापाले अग्रता लिएका छन् ।

४१९० मतगणना हुँदा गगन थापाले २७०९, विश्वप्रकाश शर्माले १७३६, प्रदीप पौडेलले १२४२, प्रकाशशरण महतले १३८६, मीनेन्द्र रिजालले ७२२, र राजाराम कार्कीले ९३ मत प्राप्त गरेका छन् ।

महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा रहेका छन् ।