
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पिछडिएको क्षेत्रतर्फको मतगणना जारी रहेको छ । अहिलेसम्म डा. शेखर कोइरालाका बद्री पाण्डेले अग्रता लिनु भएको छ ।
२१३ मत गन्दा पाण्डेले १०६ मत पाउनु भएको छ भने देउवा समूहका जीवनबहादुर शाहीले १०० मत प्राप्त गर्नु भएको छ । यस्तै, विमलेन्द्र निधि समूहका चेतराज बरालले ६ मत पाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्