१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित


1.417k
Shares

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ ।

फर्मुल्लाह मन्सुर शेरबहादुर देउवा समूहका हुनुहुन्छ ।

मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्नुभएको छ ।

मन्सुरले २७७६ मत प्राप्त गर्दा वकिलले १८७१ मत प्राप्त गर्नुभएको हो ।