
काठमाडौं, पुष २ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ ।
देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह राठौर निर्वाचित हुनुभएको हो ।
राठौरले २५७६ मत प्राप्त हुँदा चालिसेले २०५९ मत प्राप्त भएको हो ।
किशोरसिंह देउवा समूहका र देवराज कोइराला समूहबाट उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्