१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित


494
Shares

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ ।

उहाँ कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिनुभएको थियो ।

उहाँले शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गनुभएको हो ।