२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यको मतगणना सकियो


1.586k
Shares

काठमाडौं, पुष ४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालय सानेपामा शनिबार सुरु भएको मतगणना आइतबार साँझ सकिएको हो ।

खुलातर्फ ३५ केन्द्रिय सदस्यका लागि ९९ जना उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिले केहिबेरमा निर्वाचित ३५ जनाको नाम सार्वजनिक गर्ने छ ।