
एजेन्सी । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट ४ सय १५ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहहाँ ४ सय १५ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
भारतमा १२ डिसेम्बरमा पहिलो ओमिक्रोन संक्रमित भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्