
काठमाडौं, पुष ११ । जैन धमावलम्बिहरुले आइतबार विश्व णमोकार दिवस मनाएका छन् ।
नेपालमा पनि जैन धमावलम्बीहरुले विभिन्न कार्यक्रमगरी यो दिवस मनाएका छन् ।
भगवान महावीर जैन निकेतन, कमलपोखरीमा सामूहिक णमोकार जप र भजन गरिएको थियो ।
सामूहिक जिनेन्द्र आराधना संस्थाले आयोजना गरेको भजनमा जैन धर्म र जैन समाजको एकताका लागि कामना समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्