१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चिसो बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द


117
Shares

बुटवल । मंगललबार रातिदेखि लगातार परेको वर्षासँगै अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका विद्यालय दुई दिन बन्द हुने भएको छ ।

उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस पुस १५ बिहीबार र १६ गते शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

वर्षे तथा हिउदे बिदाबाट मिलान गर्ने गरी दुई दिन बिदा दिने निर्णय गरिएको नगरपालिकाले जानकारी गराएको छ ।