१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिटर बालेर सुत्दा किन हुन्छ मानिसको मृत्यु ? डा. निरज बम (कुराकानी)


5.59k
Shares

काठमाडौं, पुष १५ । चिसो मौसममा न्यानो बनाउन बालिने हिटर, कोईला र दाउरा राम्रोसँग प्रयोग गर्न नजान्दा मान्छेको ज्यान लिने कारक बन्न थालेका छन् । रातको समयमा हिटर र कोइला बालेर सुतेका कारण निस्सासिएर बर्षेनी यस्ता समस्याले धेरै मानिसको ज्यान जाने गरेको छ ।

ग्यास हिटर, इलेक्ट्रिक हिटर, कोइला बालेर भेन्टिलेसन सबै बन्द गर्दा कोठामा अक्सिजनको मात्रा कम भई त्यसले मानिसको मृत्यु गराउने गरेको चिकित्सकहरु बताउछन् । प्रस्तुत छ यसै विषयमा सहकर्मी प्रज्ञा तिमल्सीनाले छातिरोग बिशेषज्ञ डा. निरज बमसँग गर्नुभएको कुराकानी ।