
काठमाडौं । लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका र्यापर आशिष राना उर्फ ‘लाहुरे’लाई ८ दिन हिरासतमा राख्न अनुमति मिलेको छ ।
‘लाहुरे’सहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।
उनीहरूलाई दुई दिनअघि पोखराको न्यूरोडबाट प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्