१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


थपिए २३५ संक्रमित, ४ जनाको मृत्यु


91
Shares

काठमाडौं, पुष १६ । नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८८५ पीसीआर र १ हजार १९९एन्टिजेन परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु छ । हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९४जनाको मृत्यु भएको छ ।

शुक्रबार २१२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४ हजार ८७९ सक्रिय संक्रमित रहेका छन् ।