१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमतीमा नेमकिपाका दुई जनाले दिए उम्मेदवारी


325
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का दुई जनाले उम्मेदवारी दिनु भएको छ ।

मंगलबार हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट गीता काफ्ले र कृष्ण तामाङले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुन लागेपछि निर्वाचन हुन लागेको हो ।