
बर्दिया, पुष २० । बर्दियामा एउटा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।
बर्दियाको राजापुर नगरपालिका-१० ढुन्डिपुरको तोरीबारीमा मंगलबार बिहान हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत प्रबिन बिडारीले जानकारी दिनुभयो ।
अन्दाजी ३०-३२ वर्ष उमेरको हात्तीको मृत्युबारे पोस्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुने अधिकृत बिडारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्