
एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा अहिले पनि चलिरहेको छ ।
उनीहरुको विवाह भएको एक महिनासम्म पनि विशेष तिरीकाले सेलिब्रेट गर्दै आइरहेका छन् ।
आइतबार कट्रिनाले विक्की र आफ्नो एक प्रमिल तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै भनेकी छिन् –हैप्पी वन मन्थ माइ लब, यो तस्बिारमा उनीहरु एक आर्कासँग धेरै खुसी भएको देख्न सकिन्छ ।
उनको यो तस्बिरलाई प्रशंसकहरुले निकै रुचाएका छन् । साथै अन्य कलाकारहरुले प्रेमले भरिएको कमेन्ट पनि गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्