
तस्बिर फाइल
पोखरा, पुस २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको व्यवस्था अनुसार नै सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको बताउनु भएको छ ।
नेपाल मुस्लिम आयोगले पोखरामा आइतबार गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संविधान कार्यान्वयन तहमा रहेकाले संविधानमा भएका कुराहरु क्रमशः लागु हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले संविधाननिहित अधिकार मुस्लिम समुदायले पाउन नसकेको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्