१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


डिश मिडिया नेटवर्क सम्मानित


208
Shares

काठमाडौं, पुस २५ । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिंदै आएको एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिश मिडिया नेटवर्क ले प्राप्त गरेको छ ।

डिश मिडया नेटवर्क ले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/ आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।