२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मकवानपुरमा १८३ किलो गाँजा वरामत


156
Shares

हेटौंडा पुस २७ । मकवानपुरमा १८३ किलो गाँजा वरामत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार भिमफेदीमा रहेको प्रहरी चेकपोस्टमा पालुङबाट हेटौंडातर्फ जादै गरेको जिपमा तरकारीको खाली क्रेटहरुभित्र लुकाइ राखेको १८३ किलो गाँजासहित गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।