
काठमाडौं, माघ ६ । त्रिभुवन विश्वविद्यालयले हाल सबै परीक्षाहरु स्थगित गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएकाले त्रिबिले हाल सबै परिक्षाहरु स्थगित गरेको निर्णय गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्