१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रे प्रशासनमा अत्यावश्यक बाहेकका सेवा स्थगित


234
Shares

काभ्रे । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै माघ ९ गतेदेखि १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको जनाएको हो ।

कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा कोरोनासँग मिल्ले लक्षण देखा परेकाले नियमित सेवाहरू स्थगित गरिएको प्रशासनले जनाएको छ । पढौं सूचना–