
काठमाडौं । आज देशका पहाडी तथा हिमाली भूभागमा माैसम सामान्यतया बदली रहने छ
। त्यस्तै तराईका भूभागमा पनि सामान्यतया आंशिक वदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको समयमा देशका तराई भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने छ ।
तर अपरान्ह पछि भने क्रमिक रुपमा माैसम सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्