१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोप कार्ड अनिवार्यपछि फ्रान्सको राजधानी पेरिस (हेर्नुहोस फोटो फिचर)


3.848k
Shares

काठमाडौं । विश्वमा अहिले कोरोनाको त्रास छ । युरोपका कतिपय मुलुकहरुले ओमिक्रोन भाइसरका कारण लकडाउन समेत गर्नुपरेको थियो । नेपालमा भन्दा पहिला नै युरोपमा ओमिक्रोनको प्रवेश भइसकेको थियो । केही समयको लकडाउन पछि फ्रान्सले पनि लकडाउन अन्त्य गरेको थियो ।

तर फ्रान्सले बजारमा किनमेलमा निस्किदा आफ्ना नागरिकलाई खोपकार्ड अनिवार्य रुपमा देखाउनुपर्ने व्यवस्था लागू गरेको छ । फ्रान्सको राजधानी पेरिसमा मानिसहरुले खोप कार्ड देखाएरमात्रै डिहडुल गर्ने गरेका छन् । कोरोना कहरबाट फ्रान्स विस्तारै पहिलेकै लयमा फर्किने प्रयासमा छ ।

तस्विर : दिपक चालिसे