१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


91
Shares

काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पुलमा सोमबार राति बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

ना ७ ख ७४ ४३ नम्बरको बसले पैदल हिडिरहेका स्थानीय ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवाललाई ठक्कर दिँदा मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

बस सहित चालकलाई प्रहरी चौकी पोर्ताहाले नियन्त्रणमा लिएको छ ।