१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा मात्रै १७२२ जना संक्रमित


117
Shares

काठमाडौ । सोमबार थपिएका कोरोनाका ५ हजार २९२ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ७२२ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिनेमा काठमाडौंका १,३६१, ललितपुरका २७१ र भक्तपुरका ९० जना रहेका छन् । पछिल्लो घण्टामा देशैभरका विभिन्न प्रयोगशालामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको कुल १६ हजार ८८ परीक्षणमा विभिन्न जिल्लाका गरी ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो ।