
धनकुटा । धनकुटामा गएराति अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका ७ जिरोप्वाइन्टबाट धनकुटा बजार तर्फ जादै गरेको मे १ ह ४४७४ नम्बरको अटो दुर्घटना हुदाँ धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ घर भई धनकुटा नगरपालिका–७ बस्ने ६० बर्षीय लालबहदुर दर्लामी मगर रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
घाईते मगरको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्